प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ बागलुङको गाजाको दह

 माघ  १८  गते (रासस) । अग्लो पहाड, पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका–३ … Continue reading प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ बागलुङको गाजाको दह